आकासे पुल हैन कि आकासे सडकको आवश्यकता

काठमाडौं शहरमा यातायातको चाप बढेको त छदैछ, सडक निर्माण भईरहेकै भए पनि ट्रलि बस सेवा हटाएकोले यात्रीहरुको चाप नि कम भएको देखिदैन । हरेक ठाउँमा बाटो काटन कठीन भएकोले आकासे तथा सुरुङ पुलहरु बनेका छन र बन्ने क्रम जारी नै देखिन्छन । सडक र सडक बत्तिको स्तर २०३८÷३९ साल भन्दा पछि फर्केको छ । आवश्यक … Continue reading आकासे पुल हैन कि आकासे सडकको आवश्यकता